व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन

तनहुँको जेठो र ठूलो नगरपालिकाको रुपमा परिचित व्यासनगरपालिका मातहतका चौध वटै वडा भाडामुक्त भएका छन् । व्यासनगरपालिका–१ को वडा कार्यालयको भवन निर्माण गरेर कामकाज हुन थालेपछि सबै वडा कार्यालय भाडामुक्त बनेका हुन् । वडा नं ६, १३ र १४ नंको भवन साविकको गाउँ विकास समितिको कार्यालयबाट र अन्य वडाको नयाँ भवन निर्माण गरिएको थियो ।…