जिल्लामा रहेका एचआइभी सङ्क्रमित नवजात शिशुका लागि आवश्यक औषधिको अभाव भएको छ । यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा विगत छ महिनादेखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आवश्यकपर्ने औषधिको अभाव भएको हो । फाउण्डेसनले विगत छ महिनादेखि औषधिको अभाव भएको जनाएको छ । भरतपुर अस्पतालमा सञ्चालन हुँदै आएको एण्टी रेक्ट्रो भाइरल थेरापी क्लिनिक (एआरटी)का सम्पर्क…