महेन्द्रनगर, २२ कात्तिक (रासस) : कात्तिकको पहिलो साता सुदूरपश्चिम प्रदेशमा गएको बाढी र डुबानबाट यहाँ अर्बौंको धानबाली क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार बाढी र डुबानबाट सबैभन्दा बढी कैलालीमा रु चार अर्ब ६३ करोड ३४ लाख बराबरको धानबाली क्षति भएको छ । मन्त्रालयका सहायक सूचना अधिकृत टिकेन्द्र…