प्रविधिले बिर्सायो तिहारको मौलिकता

गलेश्वर, १९ कात्तिक (रासस) ः प्रकृतिसँंग मानिस रम्ने चाड हो तिहार । शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्तामा आयातित…