सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको अवलोकन गर्नुभएको छ । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उहाँले अवलोकन गर्नुभएको हो । सभामुख थापाले जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको सदरमुकाम चैनपुरस्थित डुङ्ग्री बजार र कुइया…