पाटन दरबार आसपासका क्षेत्रमा साइकल ¥यालीका साथै साँझमा दीप प्रज्वलन गरी विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिकाका साथै ललितपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि द्वीप प्रज्वलन गरिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत्रले कम लगानीमा नागरिकको चेतना वृद्धि गराउने…