काठमाडौं,२४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८,८९८ पीसीआर र ,एन्टीजेन परीक्षणमा १,२७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका…