कोरोनाको अन्त्य कहिले हुन्छ ! चर्चित ज्योतिष सोम नेपालको यस्तो सनसनीपूर्ण भबिस्यवाणी (भिडियो)

अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ । भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको पालना पनि गरिरहेका छन् । अबको अवस्थामा त अहिले नेपालले लगभग कोरोनालाई नियन्त्रण लिन धौ धौ भैरहेका छ । यसैबीच यहि बिषयमा बरिष्ठ र चर्चित ज्योतिषले आफ्नो केहि विचार राखेका छन् । भनिन्छ भाग्यमा जे लेखेको छ त्यो भएर नै…