धेरै पछि सचिन परियारलाइ हुर्काएर स्याहार सुसार गरेकी र जन्मदिने आमाकी साथी चर्चित गायिका निशा श्रीसले आज मिडियामा आएर सत्य तथ्य खोलेकी छिन | चर्चित बाल गायक सचिन परियारको उनकी आमालाई भेट्ने धो’का पुरा भएको छ । हिँजो बाग्लुङबाट काठमाण्डौ गएकी उनले हिँजो नै सचिनलाई भेटन खोजेकी थिईन् । मिडियाकर्मीहरुको सहयोगमा उनलाई काठमाण्डौ पुर्याईएको छ…