उधोग मन्त्रि रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका प्रतिनिधि बीच भेट

काठमाडौँ । उधोग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालसग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेटवार्ता गरेको छ । पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल-भारत संयुक्त कार्य समुह (Nepal-India Joint Working Group on Petroleum and Gas) को सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन काठमाडौँ आएको टोलीले आज बैठक पश्चात उधोग वाणिज्य तथा…