गोरखा ब्रुअरी र पठाओको सहकार्यमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु

काठमाडौँ । नेपालमा Responsible Drinking र Safer Mobility संस्कृतिको प्रवर्द्धन गर्न गोरखा ब्रुअरी प्रालिले नेपालको राइड–हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ। यो पहल गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) सम्बन्धी प्रतिबद्धताको हिस्सा हो, जसले दिगोपन अभियान‘Together Towards ZERO and Beyond’ अन्तर्गत ZERO irresponsible drinking लक्ष्यलाई समर्थन गर्दछ। यस…