काठमाडौँ । दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि १५ गतेसम्म सञ्चालन हुने यो सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा उच्च ८०% सम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नेछन् । महाबचत बजार सेल अन्तर्गत फ्ल्यास सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका…