डोटी, ११ असार । अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यायले वडातर्फ १४ वटै वडामा रु तीन…