काठमाडौँ, ४ भदौ (रासस) : माइक्रोफाइनान्स एसोसियशन अफ नेपालले शाखा कार्यालय विस्तार गर्दा सदस्यमा दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । संस्थाको आज सम्पन्न अन्तरक्रियापछि जारी संयुक्त विज्ञप्तिअनुसार कर्मचारीको नियुक्ति गर्नुपूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने र कर्मचारीको दक्षता अधिवृद्धि कार्यक्रम सञ्चालन गरी समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्ने…