लुम्बिनी, १४ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संसदीय निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको सम्पूर्ण बजेट यस वर्ष स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको छ । नेपाल सरकारले प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रका लागि विनियोजन गर्ने बजेटमध्ये सांसद पौडेलले यस वर्ष आफ्नो क्षेत्रमा स्वास्थ्यमा खर्च गर्नुहुने छ । अर्थमन्त्री एवं…