सोमबार १८ अर्ब २५ करोड बराबरको टे«जरी बिल बिक्री हुने

काठमाडौँ, २५ असोज । नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको टे«जरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो । बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त…