काठमाडौं । नेपालले केन्याविरुद्धको टी–२० सिरिजमा सुखद सुरुवात गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले हरायो । केन्याले दिएको एक सय ३१ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३३ रन जोड्दै पूरा गरेको थियो । नेपालको सहज जितमा…