राजर्षी गुरुकूल र काठमाडौं वर्ल्ड स्कुलले जित्यो आरजी अन्तर स्कुल फुटसलको उपाधि

काठमाडौं । आयोजक राजर्षी गुरुकूल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । राजर्षी गुरुकूल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो । सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा आज (मंगलबार) सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकूलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गर्‍यो । निर्धारित समयको खेल २–२ को बराबरी…