काठमाडौं । पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। पोलिस फुटबल फेडेरसनले सान्तोसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ