सागकी स्वर्ण विजेता सङ्गीता धामी: साँघुरो कोठामा अभ्यासको सकस

महेन्द्रनगर, २९ मङ्सिर । सङ्गीता धामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) की स्वर्ण पदकधारी खेलाडी हुनुहुन्छ । उहाँले गत वर्ष नेपालमा सम्पन्न १३औँ सागमा कुस्तीमा स्वर्ण पदक जित्नुभएको हो । कुस्तीमा नेपालले प्राप्त गरेको त्यही नै एउटा मात्र स्वर्ण थियो । कोरोना महामारीले अन्य खेलाडीलाई जस्तै धामीलाई पनि घरमै कैद बनायो । महेन्द्रनगरकी धामी केही…