एजेन्सी, १२ चैत । अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना शहरको एक नागरिक अस्पताललाई १.०८ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेका छन् । स्पेन पछिल्लो समय कोरनाभाइरसको महामारीसँग जुधिरहेको बेला मेसीले यति ठुलो सहयोग गरेका हुन् । उक्त सहयोगबारे अस्पतालले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ । मेसीअघि बार्सिलोनाका पूर्व म्यानजर पेप गार्डियोलाले पनि बार्सिलोना शहरमा कोरोना…