काठमाडौं । चिनियाँ बजारमा दुई हप्ता अगाडि नै सार्वजनिक भएको अनरको नयाँ स्मार्टफोन 'अनर एक्स सेभेन ए' नेपाली बजारमा पनि सार्वजनिक हुने भएको छ । सस्तो र टिकाउ फोनको रुपमा कम्पनीले यो फोन सोमबार नेपाली बजारमा सार्वजनिक गर्दैछ । चिनियाँ बजारमा भने यो फोन जनवरी ४ मा सार्वजनिक भएको थियो । फोनमा ६.७५ इन्चको डिस्प्ले…