रातको १२ बजे चिहान अर्थात मसानघाटसम्म कोहि पुग्न सक्छ होला!? अनि मरेको छ बर्ष बितेपछी उसको आत्मा फेरि भड्किएर हिड्छ होला त! कसैले पत्याउनै नसकिने घटना मोरङको बेलबारिमा घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको…