सुधिर श्रेष्ठ र कन्चन खड्काको अभिनयमा गायक योजन राइको पहिलो सांगीतिक कोशेली ‘सागरको पानि ‘ सार्बजानिक

काठमाडौं - गायक योजन राइको पहिलो गित सागरको पानि बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ | जुन गीतमा पछिल्लो समय निक्कै चर्चामा रहेकी ब्यस्त गायिका मेलिना राइ संग गायक राइले आफ्नो आवाज भरेका छन् | कुशांग लिम्बुको शब्दमा रहेको यस म्युजिक भिडियोमा म्युजिक इन्द्र राज परियारले भरेका छन् भने एरेन्जमा  दिक्षित पौडेल र मिक्सिंगमा…