सुनिता थेगिम र मेलिना राइको पहिलो लिम्बू भाषाको गीत रेकर्डिङ सम्पन्न

काठमाडौं – सुनिता थेगिम र मेलिना राइको स्वरमा रहेको ‘निङवा पाङस पाङसिङलो’ बोलको गीतको रेर्कडिङ कार्य सम्पन्न भएको छ । टिर आर सेनेहाङको शब्द रहेको छ भने सुनिता थेगिमको संगीत रहेको छ । यो गीत महिलाको यौवन साथै प्राकृतिकको सुन्दर चेहेरासंग यौवनको बैशलाई समिश्रण गरिएर बनाएको रचनाकार सेनेहाङले बताए । रेर्कडिङको क्रममा मेलिनाले भनिन् ‘यो…