एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन्। त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र…