अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा सार्बजनिक भएको छ । हलमा रिलिज भएको २ वर्ष पछी ओएसआर डिजिटल नामक युटुब च्यानलमा यो चलचित्र सार्वजनिक गरिएको हो । भूवन केसीको लगानीमा तयार भएको ‘क्याप्टेन’ को मुख्य भूमिकामा अनमोल र उपासना सिंह ठकुरी रहेका छन । त्यसैगरि प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई,…