कोरोना महामारीमा पनि अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई गित मार्फत धन्यवाद दिदै गायक सुगम पोखरेल (भिडियो)

काठमाडौँ । लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । गीतले…