आगामी चुनावमा नेकपा (एमाले) पहिलो पार्टी बन्छ : नेता झा (भिडियोसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता ई.भगवान झाले आफ्नो पार्टी राष्ट्रियता, स्वाधिनतामा संवेदनशिल भएको बताएका छन् । उनले एमालेमात्रै नेपाललाई आत्मनिर्भर बनाउने चिन्तन भएको पार्टी भएको समेत दाबी गरे । रिपोर्टर्स नेपालसँग कुरा गर्दै झाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट भिजन र अडान बोकेको नेताको रुपमा चित्रण गरे । उनले ओलीकै पालामा लिपुलेक,…