बालेन शाहले सुनिता डंगोललाई उछिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले ११ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका केशब स्थापितले ६ हजार २ सय ५८ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी मेयरकी उम्मेद्धवार सिर्जना सिंहले भने ५ हजार ४ सय ८ मत ल्याएकी छिन् । साह र स्थापितबीच ५…