काठमाडौँ, ११ पुस । नेकपाका नेता हरिबोल गजुुरेलले दल विभाजनको दुुर्भाग्यपूूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धी नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले एक–अर्काको योगदान र अस्थित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गाली गलौज र टिक्का टिप्पणी रोक्न दुुवै समूूहलाई सल्लाह दिनुुभयो ।…