आजको राशिफल : वि.सं.२०७९ साल जेठ १२ गते, बिहीवार। ईश्वी सन् २०२२ मे २६ तारिख

२०७९ जेठ १२ गते, बिहीवार, २६ मे २०२२। ज्येष्ठ कृष्णपक्ष एकादशी तिथि, १३ः२० बजेपछि द्वादशी। रेवती नक्षत्र। चन्द्रराशि– मीन। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। दैनिकी चलाउन कर्जाको रकम खर्चनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने…