एकता कायम राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि हो : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा कम्युनिष्ट पार्टी र अन्य पार्टी विभाजित भइरहेको समयमा कांग्रेसलाई एकतावद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटनमा आज उहाँले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो । पार्टीको भातृ सङ्गठन र विभागको…