काठमाडौं, १२ चैत । कोभिड-१९ को तेस्रो संक्रमित भेटिएको छ । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले गरेको कोभिड-१९ टेस्टमा पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरेका छन । ती युवा खाडी मुलुकबाट आएका गुप्ताले जानकारी दिए। उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न…