विश्व कीर्तिमानी नेपालको स्पष्टोक्ति: ‘विवादमा मेरो कुनै संलग्नता छैन’

काठमाडौ - विश्व कीर्तिमान कायम गरी नेपालको शिर उच्च राख्न सफल प्रतिभा बन्दना नेपालले हालै सार्वजनिक भएका केही समाचार सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गर्नुभएको छ। साझा पेज डटकममा सम्प्रेषित समाचारमा आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पार्दै उहाँले उक्त विवादमा आफ्नो कुनै पनि कानुनी वा नैतिक संलग्नता नरहेको दाबी गर्नुभएको हो। बन्दना…