बन्दीपुर क्षेत्रमा चितुवाको त्रास

तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ । केही दिन यता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो । साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन् । चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ । “तीन चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर चितुवाले…