श्रीमतीको ह.त्याको आरोपमा एक पक्राउ

चन्द्रौटा, २२ कात्तिक (रासस) : कपिलवस्तुमा श्रीमतीको ह.त्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् । पैंतीस वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर ह.त्या गरी उनी भारततर्फ फरार भएका थिए । लोनियालाई…