विश्वकै अग्लो विश्वकै अग्लो दावी गरिएको त्रिशुल

दाङको घोराही उपमहानगरपालिका- ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी परिसरमा राखिएको विश्वकै अग्लो दावी गरिएको त्रिशुल । पञ्चधातुबाट निर्माण गरिएको त्रिशुलको उचाइ ५५ दशमलव ५ फिट र तौल १३ हजार तीन सय ८० किलो रहेको छ । तस्बिर: कुलदीप न्यौपाने /रासस