डी मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

डी मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एन्जेल डी मारियाको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ।

सोमबार बिहान भएको खेलमा अर्जेन्टिना १-० गोलअन्तरले विजयी भएको हो।

खेलको ४०औं मिनेटमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो।