स्लोभाकियासँग वेल्स पराजित

स्लोभाकियासँग वेल्स पराजित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। युरोकपको अन्तिम अभ्यास खेलमा स्लोभाकियाले वेल्सलाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा स्लोभाकियाले वेल्सलाई ४–० गोल अन्तरले हराएको हो।खेलको पहिलो हाफमा जुराज कुक्काले गोल गरेका थिए। दोस्रो हाफमा रोबर्ट बोजेनिक र लास्ज्लो बेनेसको समान एक गोल थपे।

इथान अम्पाडुले एक गोल आत्मघाती परेपछि स्लोभाकिया ४–० ले विजयी भयो। स्लोभाकियाले युरो २०२४ को पहिलो खेल जुन १७ मा बेल्जियमसँग खेल्नेछ। समूह ‘ई’ यी दुई टोलीबाहेक रोमानिया र युक्रेन रहेका छन्।