विश्व स्वास्थ्य संगठन प्रमुख र रूसी विदेश मन्त्री बीच भेट

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नुभएको छ। सो अवसरमा उहाँहरू बीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ। उक्त अवसरमा विश्व स्वास्थ्य संगठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र सम्भावित खतरा रोक्न सहमति जनाइएको छ । साथै आगामी विश्व स्वास्थ्य…