एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चमा कँडेल

नेकपा (एकीकृत समाजवादी) निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ ।पार्टी उपमहासचिव डा विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार यहाँ भएको भेलाले उपाध्यक्षमा गोमा आले, दीपक तामाङ र गोकर्ण थापा तथा सचिवमा सुदर्शन जिसीलाई चयन गरेको छ । सोही…