पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै

पाल्पा, ११ कात्तिक (रासस) ः पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन । तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रुपमा व्यावसायिक रुपमा घाँसखेती गरी रु १५ हजार देखि रु २५…