‘प्रदेशको आन्तरिक आम्दानी ५० प्रतिशत हुनुपर्छ’

प्रदेश सरकारको वित्तीय स्रोतका लागि सङ्घीय सरकारप्रतिको निर्भरता न्यून गर्नका लागि आन्तरिक आय वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेश अर्थ मन्त्रालयले आज पोखरामा आयोजना गरेको ‘प्रदेश सरकारको आन्तरिक राजस्वः नवीन क्षेत्रको पहिचान, सुधार र सम्भावना’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले आन्तरिक स्रोत अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रका लागि वार्षिक बजेटको ५० प्रतिशत हिस्सा आन्तरिक आम्दानीको…