प्राधिकरणले भन्यो : सरकारी संरचना प्रयोग गरेपछि भाडा तिर्नुपर्छ

नेपाल टेलिकम, एनसेल, सिजी नेट, डिसहोम फाइवर वल्र्ड कम्युनिकेसन लगायतले नयाँ भाडादरका आधारमा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी नियमितरूपमा भाडा बुझाइरहेको भए पनि केहीले अटेर गरेको पाइएको छ । प्राधिकरणको संरचना प्रयोग गर्ने तर, कानूनअनुसार तिर्नु बुझाउनुपर्ने भाडा नबुझाएका इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजनको तार प्राधिकरणले काटिदिएको थियो । प्राधिकरणले शनिबारसम्म म्याद दिएर भाडा…