काठमाडौं,१७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७०७० पीसीआर र ३८५० एन्टीजेन परीक्षणमा ६७९जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका…