पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना संक्रमित,९ जनाको मृत्यु

काठमाडौं,१६असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५९८ पीसीआर र २६२१ एन्टीजेन परीक्षणमा ८६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका…