बाजुरामा कांग्रेस महाधिवेशनको चहलपहल

मार्तडी, ५ असोज (रासस) ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन असोज ६ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताबीच चहलपहल बढेको छ । जिल्ला अधिवेशनको तयारी समिति गठनदेखि अन्य व्यवस्थापनका काममा यहाँका नेताहरु वडा केन्द्रित भएर जुटेका छन् ।सदस्यता विवादले गएको भदौ १९ गते हुने वडा अधिवेशन अन्तिममा आएर स्थगित भएपछि नेता तथा…