नेपाली कांग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।दिपायल विमानस्थलमा उहाँलाई भेट गरी यहाँका विभिन्न महत्वकांक्षी योजनाको माग राख्दै ज्ञापनपत्र पेश गरिएको कांग्रेस नेता विजय खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञापनपत्रमा पश्चिम सेती परियोजना, धनगढी–स्याउले–दिपायल–चैनपुर–ताक्लाकोट सडक, बोगटान सडक, मेडिकल तथा इञ्जिनीयरिङ कलेज, खप्तड…