भोजपुरमा करदाता वृद्धि

–युवराज विष्ट, करको दायरामा आउने करदाताका सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करका दायरामा आउनेका सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा रु १४ करोड १३ लाख ६६ हजार राजस्व सङ्कलन भइसकेको र कर तिर्न आउनेको सङ्ख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत…